Videos
Therapy walkthroughs, patient stories and everyday Ayurvedic advice from our vaidyas.
Longevity Potli Massage Oil
Watch on YouTubeAnkylosing Spondylitis मा कस्तो Exercise गर्ने? | Back Pain & Spine Stiffness
Ankylosing Spondylitis का कारण ढाड दुख्ने, बिहान उठ्दा stiffness हुने, spine को movement कम हुने वा शरीर चलाउन गाह्रो हुने समस्या हुन सक्छ। 🧘♂️ यस भिडियोको Part 2 मा Dr. Anuj Jha — Physiotherapist & Acupuncturist ले Ankylosing Spondylitis भएका व्यक्तिहरूले कस्ता exercise गर्ने, mobility र flexibility कसरी कायम राख्ने तथा daily activities गर्दा के–कस्ता कुरामा ध्यान दिने भन्नेबारे जानकारी दिनुभएको छ। 🩺 🎥 यो भिडियो हेर्नुहोस् र Ankylosing Spondylitis मा exercise को महत्वबारे जान्नुहोस्। 📍 Longevity Health Home 🌿 स्वस्थ जीवन, दीर्घ जीवन 📞 01-4568817 | +977-9851085166 📍 चापागाउँ दोबाटो, ललितपुर ⚠️ Note: Exercise सुरु गर्नुअघि आफ्नो स्वास्थ्य अवस्था अनुसार qualified healthcare professional बाट उचित सल्लाह लिनुहोस्।
Watch on YouTube१५ दिनको यात्रामा आमाको स्वास्थ्यमा सकारात्मक परिवर्तन ❤️ | Patient Experience
१५ दिनको यात्रामा देखिएको सकारात्मक परिवर्तन र नयाँ आशा ❤️🌿 आफ्नी आमाको स्वास्थ्यमा आएको परिवर्तन देखेपछि छोरीले साझा गर्नुभएको यो अनुभव हामीसँग अत्यन्तै विशेष छ। 🙏 यस भिडियोमा उहाँले Longevity Health Home मा पाएको सेवा, हेरचाह र आयुर्वेदिक उपचारप्रतिको आफ्नो अनुभव साझा गर्नुभएको छ। 🌿 प्रकृतिको साथ, आयुर्वेदको विश्वास र स्वस्थ जीवनतर्फ सकारात्मक यात्रा। तपाईं वा तपाईंको परिवारमा कुनै स्वास्थ्य समस्या छ भने, उचित स्वास्थ्य परामर्शका लागि Longevity Health Home मा सम्पर्क गर्नुहोस्। 📞 01-4568817 | +977-9851085166 📍 चापागाउँ दोबाटो, ललितपुर
Watch on YouTube