Skip to content
Longevity Health Home Pvt. Ltd

Videos

Therapy walkthroughs, patient stories and everyday Ayurvedic advice from our vaidyas.

१५ दिनको यात्रामा आमाको स्वास्थ्यमा सकारात्मक परिवर्तन ❤️ | Patient Experience

१५ दिनको यात्रामा देखिएको सकारात्मक परिवर्तन र नयाँ आशा ❤️🌿 आफ्नी आमाको स्वास्थ्यमा आएको परिवर्तन देखेपछि छोरीले साझा गर्नुभएको यो अनुभव हामीसँग अत्यन्तै विशेष छ। 🙏 यस भिडियोमा उहाँले Longevity Health Home मा पाएको सेवा, हेरचाह र आयुर्वेदिक उपचारप्रतिको आफ्नो अनुभव साझा गर्नुभएको छ। 🌿 प्रकृतिको साथ, आयुर्वेदको विश्वास र स्वस्थ जीवनतर्फ सकारात्मक यात्रा। तपाईं वा तपाईंको परिवारमा कुनै स्वास्थ्य समस्या छ भने, उचित स्वास्थ्य परामर्शका लागि Longevity Health Home मा सम्पर्क गर्नुहोस्। 📞 01-4568817 | +977-9851085166 📍 चापागाउँ दोबाटो, ललितपुर

Watch on YouTube