Skip to content
Longevity Health Home Pvt. Ltd

Videos

Therapy walkthroughs, patient stories and everyday Ayurvedic advice from our vaidyas.

बच्चाको विकासमा ढिलाइ किन हुन्छ? | Autism (स्वलीनता) का लक्षण, उपचार तथा व्यवस्थापन | Longevity

बच्चाको विकासमा ढिलाइ किन हुन्छ? के तपाईंको बच्चाले उमेरअनुसार बोल्न, खेल्न वा अरूसँग घुलमिल हुन ढिलाइ गरिरहेको छ? यसको एउटा सम्भावित कारण Autism (स्वलीनता) पनि हुन सक्छ। यस भिडियोमा Autism के हो, यसका प्रारम्भिक लक्षणहरू, उपचार तथा व्यवस्थापनका उपायहरूबारे सरल भाषामा जानकारी दिइएको छ। समयमै लक्षण पहिचान गरी विशेषज्ञको सल्लाह लिनु र उचित सहयोग प्रदान गर्नु बच्चाको समग्र विकासका लागि महत्वपूर्ण हुन्छ।

Watch on YouTube